Inspiring life since 1982
Smart Domestic AppliancesHome AppliancesCG MeridiaKitchen AppliancesTV & Home Audio SystemElectric GoodsCommercial GoodsPurification Products
← Back to Blog

2021-04-05

सि.जी. को नयाँ वर्षलाई लक्षित नयाँ उपहार योजना

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सि.जी. ले आउँदै गरेको नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै आफ्नोे “CG राम्रो, गर्वका साथ हाम्रो” नामक नयाँ उपहार योजना बजारमा ल्याएको छ । आफ्नैै नेपालको उत्कृष्ट ब्राण्डका रुपमा प्रस्तुत सि.जी. ब्राण्डले यस योजनासँगै नेपालीहरुको यो नयाँ वर्ष झनै हर्षमय हुने कम्पनीको विश्वास रहेको छ । यस उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सि.जी. ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, रु. ५४,२०० सम्मको आक