नेपालीहरुको महान चाड दशैं तथा तिहार पर्वलाई लिएर नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले हालै बजारमा “कुशल स्वास्थ्य असल पर्व” नामक योजना लिएर विभिन्न अफरहरु ल्याएको छ । यस योजना अन्तर्गत सि.जी.ले आफ्नो ग्राहक महानुभावहरुलाई सि.जी.का कुनै पनि घरायसी सामाग्रीको खरिदमा ३०% सम्मको महा नगद छुट र हात खाली नजाने पक्का उपहारहरु दिने भएको छ ।
सि.जी.को कुनैपनि एल.ई.डि. टि.भी.को खरिदमा ३०% सम्मको महा नगद छुट र ४३ इन्च र सो देखि माथिका टि.भी.ह