प्रेस विज्ञप्ति
सीजी ब्राण्डले ग्राहकहरूलाई खुशी पार्न चाडपर्व अभियान सुरु गरेको छ
सीजी ब्राण्डले आफ्ना ग्राहकहरूलाई चाडबाडमा खुशी पार्न “सीजीले घर सजाऔं, खुशीले चाड मनाऔं” भन्ने चाडपर्व प्रर्वद्धन योजना शुरु गरेको छ । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा होम अप्लाइन्सेज ब्राण्ड सीजीले दशैं र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको छ । यस योजना अन्तरगत ग्राहकहरूले कुनै पनि सीजी ब