प्रेस विज्ञप्ति
नयाँपनको उमंग सि.जी. को उत्कृष्ट प्रोडक्टका साथ नयाँ बर्ष उपहार योजना
नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ले नयाँ वर्ष २०८० को उपलक्ष्यमा ग्राहकहरुको खुशीयालीमा झनै उमँग भर्न सी.जी. को “नयाँ वर्ष २०८० सी.जी. को, उमँग नयाँपनको” उपहार योजना लिएर आएको छ । यस उपहार योजना अन्तर्गत सी.जी.को यो नया वर्ष, सी.जी. मेरिडिया को उत्कृष्ट उत्पादनहरुमा नयाँपनको