सि.जी. को नयाँ वर्षलाई लक्षित “सि.जी. स्मार्ट होम, नयाँ वर्षको सुरुवात” स्कीम सार्वजनिक
प्रेस विज्ञप्ति
काठमाडौँ —नेपालकै सबै भन्दा ठूलो र नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले आउँदै गरेको नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै “सि.जी. स्मार्ट होम, नयाँ वर्षको सुरुवात” नामक नयाँ वर्षको स्कीम बजारमा ल्याएको छ । यस स्कीम अन्तर्गत अब ग्राहकहरूले सि.जी. ब्रान्डका विभिन