Inspiring life since 1982
Smart Domestic AppliancesHome AppliancesCG MeridiaKitchen AppliancesTV & Home Audio SystemElectric GoodsCommercial GoodsPurification Products
← Back to Blog

2022-02-16

सि.जी. ब्राण्डले ल्यायो जाडोमा उपयोगी उपकरणहरू

नेपालको नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले जाडोलाई लक्षित गरेर "जाडो हरायो जब सि.जी.घरमा आयोे" क्याम्पेन अन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरणहरू बजारमा ल्याएको छ । जाडोमा जीवन सहज बनाउने सिजीका यी घरेलु उपकरणहरू उचित मूल्यमा बजारमा उपलब्ध रहेको कम्पनीको भनाइ छ। आफ्ना सुरुवाती दिनहरूदेखि नै सि.जी ब्राण्डले नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कुरा सर्व बिदितै छ । प्रविधिको क्षेत्रमा नवीनता र आयम भित्र्याउँदै सि.