Inspiring life since 1982
Smart Domestic AppliancesHome AppliancesCG MeridiaKitchen AppliancesTV & Home Audio SystemElectric GoodsCommercial GoodsPurification Products
← Back to Blog

2021-09-15

यो उत्सबमा घरलाई बनाऔं सि.जी. स्मार्ट होम

नेपालको सबै भन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले नजिकिएको नेपालीहको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै “यो उत्सबमा घरलाई बनाऔं सि.जी. स्मार्ट होम” नामक योजना हालै बजारमा ल्याएको छ । उक्त योजना अन्तर्गत सि.जी. ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा उपहारहरु प्राप्त गर्न सक्नुहुनेछ । ५५,००० सम्मको महाबचत समेत गर्न सकिने यस योजनामा प्रत्येक १५–१५ दिनमा लक्की ड्र मार्फत सि.जी.को आकर्षक डबल डोर रेफ्रिजेरेटर ५ जनालाई र बम्परमा ३ जोडीलाई २ रात, ३ दिनको मेघौली सेराईको प्याकेज समेत